Skip to content
Shikhar Insurance
National Life

सोमबार घट्यो सुनको भाउ, प्रतितोला कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । सोमबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्