Skip to content
Shikhar Insurance
National Life

बिहिबार घट्यो सुन चाँदीको भाउ

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पाचौँ कारोबार दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहिबार छापावाला सुन प्रतितोला १५ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोलाको १९ सय ९५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्