Skip to content
Shikhar Insurance
National Life

७ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको छ । अघिल्लोे दिन चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँ खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्