Skip to content
Shikhar Insurance
National Life

आइतबार सुनचाँदीको भाउ स्थिर

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रबार) पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्