काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । सुन अघिल्लो दिन (शुक्रबार) पनि सोही मूल्यमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्