काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा बजारमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (सोमबार) १ लाख ७० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदी मूल्य ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूलय प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्