Shikhar Insurance
National Life

शुक्रबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ९, शुक्रबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७१ हजार रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ७० हजार रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्