Skip to content
Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको संख्या र प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थामा सेयर बिक्री प्रकृया खुल्ला गर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्