Skip to content
Shikhar Insurance
National Life

गर्मीसँगै बढ्यो फलफूलको व्यापार

Hyundai
NCELL
NIMB

काठमाडौं । गर्मी बढेसँगै फलफूलको व्यापार व्यवसाय बढेको छ ।

अंगुर, स्याउ, मेवा, सुन्तला, नरिवल, केरा लगायतका फलफूलहरु बजारमा धेरै विक्री हुने गरेका छन् । गर्मी याममा जाडोको भन्दा बढी फलफूलहरु खाने गरिन्छ ।

फलफूलले गर्मीलाई कम गर्ने र शितलता प्रदान गर्ने भएकाले पनि गर्मी याममा फलफूलको व्यापार व्यवसाय बढी हुने गर्दछ । उखु, नरिवलको जुस गर्मीको समयमा बढी खाने गरिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्