काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्तथाको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । कम्पनीको ३ लाख ५२ हजार ७२९.४५ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो ।
अब कम्पनीको सेयर संरचना संस्थापकको ६३.८७ प्रतिशत र सर्वसाधारणको ३६.१३ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्