Skip to content
Shikhar Insurance
National Life

भोली ३ बजे अर्थ मन्त्री पौडेलले संसदको दुबै सदनमा बजेट भाषण गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भोली अर्थात जेठ १५ गते संसदको दुबै सदनमा बजेट भाषण गर्ने भएका छन् । बजेट भाषणको समय दिउँसो ३ बजेलाई राखिएको छ ।

सासंदहरुदाई २:४५ बजे नै संसद भवन पुग्न भनिकएको छ । अहिले अर्थमन्त्री पौडेलले आफ्नो कार्यकक्षको दुई वटै ढोकाको चुकुल लगाएर करका दरहरु परिवर्तनको निर्णय गरिहरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री विष्णु प्रसाद पौडेल, अर्थ सचिव घनश्याम उपाध्यय, राजस्व सचिव दिनेश घिमिरे, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका महानिर्देशक  महेश भट्टराई लगायत टिम बसेर छलफल गरिरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्