काठमाडौं । विद्युतिय गाडीमा कर वृद्धि गर्न अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले अस्वीकार गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ का लागि चfलु वर्षकै कर दर लागू हुने भएको हो ।
संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै मन्त्री पौडेलले सबै प्रकारका विद्युतिय सवारी साधनमा कर वृद्धि नभएको जानकारी गराएका हुन् ।
कर वृद्धि हुने त्रासले इभी आयातकर्ताहरुले भने अधिक मात्रामा अग्रिम गाडी आयात गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्