काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको हो । विश्व बैंक नेपालको सबैभन्दा ठूलो दातृ निकाय हो ।
विश्व बैंकको सहुलियत ऋण सहयोगमा ठूला आयोजनाहरु संचालन भैरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्