Skip to content
Shikhar Insurance
National Life

बजेट ब्रिफकेस बोकेर संसद पुगे अर्थमन्त्री पौडेल (फोटोफिचर)

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वष्णु प्रसाद पौडेल प्रतिनिधि सभा पुगेका छन् । क्रीम कलरको ब्रिफकेस बोकेर मन्त्री पौडेल संसद पुगेका हुन् ।

उनले केहि बेरमा संयुक्त सदनमा बजेट भाषण गर्नेछन् । केहिबेर अघिको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८२/०८३ को बजेट अनुमोदन गरिसकेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्