काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार (जेठ १३ गते) संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधि सभाको बैठकमा मन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लागेका हुन् ।
जेठ १५ गते संसदको दुबै सदनमा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश हुनेछ । सो भन्दा अघि समग्र देशको आर्थिक अवस्थाबारे आर्थिक सर्वेक्षण पेश गर्ने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्