Shikhar Insurance
National Life

१५ दिनका लागि डिजेलट र मट्टितेलमा १ रुपैयाँ घट्यो

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १६, शुक्रबार २२:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको समायोजन गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको  बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

शनिबार राति १२ बजेदेखि लागू हुने  डिजेल र मट्टितेलको मूल्य प्रति लिटर एक रुपैयाँले घटाएको हो ।  पेट्रोलको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्