काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरिक्षकमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई महानिरिक्षकको जिम्मेवारी दिएको हो ।
यसअघिका महानिरिक्षक वसन्त बहादुर कुँवर ५८ वर्षे उमेहदका कारण सेवा निवृत्त भएपछि थापा नयाँ महानिरिक्षक बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्