Skip to content
Shikhar Insurance
National Life

क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड

Hyundai
NCELL
NIMB

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ बाँडफाँड गरेको छ।

कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको आइपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए। जसमध्ये १० हजार १२६ जनाको आवेदन रद्द भएको छ।

रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ता सेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ।

आइपीओको नतिजा क्रेष्ट माइक्रो लाइफको वेबसाइट, एनआइएमबी एस क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.nphttps:/बाट हेर्न सकिन्छ । साथै, मेरो सेयर एपबाट पनि आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्