Shikhar Insurance
National Life

८ करोड बढी खर्चेर पालिकाकाे पक्की भवन निर्माण

सिंहदरबार संवाददाता
२०८१ माघ २९, मंगलवार १३:२८
Hyundai
NCELL
NIMB

रुकुमपश्चिम । आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ । वि.सं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो ।

रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई ७ करोड ५९ लाख ६२ हजार ६ सय ८५ भुक्तानी भइसकेको छ । तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्