Skip to content
Shikhar Insurance
National Life

सिजी इलेक्ट्रोनिक्सले ल्यायो ‘नयाँ वर्षको ठूलो हर्ष’ योजना, क्रोम्प्टन उत्पादन खरिदमा आकर्षक उपहार

Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ वर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै, सिजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ। “नयाँ वर्षको ठूलो हर्ष” योजना अन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले QR कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

यस योजनाको विशेषता निम्न प्रकारका उपहारहरू छन्:
• बम्पर लक्की ड्र: Midea 482 लि. SBS रेफ्रिजिरेटर
• मासिक लक्की ड्र: Midea 10 Kg वाशिङ मेशिन

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरूको उत्पादनले ग्राहकहरूलाई सन्तुष्ट राख्दै आएको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबूत बनाएको कम्पनीले जनाएको छ । सीजी इलेक्ट्रोनिक्स, CG Corp Global को एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन प्रतिबद्ध छ।

यो योजना चैत्र २१ गतेदेखि नेपालभरि लागू गरेको छ। सीमित समयका लागि उपलब्ध यो अवसरको लाभ उठाउन ग्राहकहरूलाई नजिकको डिलर वा अधिकृत विक्रेतासँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्