Skip to content
Shikhar Insurance
National Life

सिजीले ल्यायो नयाँ वर्ष योजना, ग्राहकलाई ६१ हजार क्यासब्याकसहित आकर्षक उपहार

Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजी ले आफ्नो लेभल अप१ क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सिजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ ।

कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ ।

ग्राहकहरूले सिजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्:

क्यासब्याक: ६१,८०० सम्म

पक्का उपहारहरू:

२.१ स्पिकर: सिजी मेरिडिया गुगल टीभी (६५-१०० इन्च) को खरिदमा।

२ केजी एरियल पाउडरस् सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा।

६ केजी एरियल पाउडरस् फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा।

मिक्सर ग्राइन्डरस् साइड-बाई-साइड र मल्टि-डोर रेफ्रिजेरेटरको खरिदमा।

डिशवाशर किट: डिशवाशरको खरिदमा।

नि:शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा।

कम्पनीको अनुसार यो योजना अभियान सिजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको कम्पनीले जनाएको छ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजी ले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्