वर्ग Tourism

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्दो, दैनिक डेढ सय पर्यटक आउने

लमजुङ । चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि...

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि...

नेपालगञ्जको त्रिभुवनचोकमा ‘स्ट्रिट फुड लेन’ बन्दै

नेपालगञ्ज । पर्यटकीय आर्कषण बढाउन बनाइएका विभिन्न योजनासँगै नेपालगञ्ज सहरलाई रैथाने स्वादको केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारिएकोे...

वनस्पति उद्यान तथा अनुसन्धानमा पर्यटकको आकर्षण बढ्दो, दिनहुँ सयौँको संख्यामा घुम्न आउने

ललितपुर । गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । उद्यानको छेउबाटै बग्दै...

नयाँ वर्षको आगमनसँगै पोखरामा देखियो पर्यटकको चाप, होटल क्षमताको ९० प्रतिशत बढी भरिए

गण्डकी । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो...

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन...

अब चितवनमै प्याराग्लाइडिङ, शुल्क ८ हजार

चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले...

वसन्तपुरमा नेपाल पर्यटन महोत्सव आयोजना

काठमाडाैं । राजधानीको वसन्तपुरमा नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिएको छ । नेपालको आन्तरिक तथा बाह्य...

नयाँ वर्ष २०८० को अवसरमा भोजपुरका पर्यटकीय क्षेत्रहरुमा पर्यटकको घुइँचो

भोजपुर । नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । भोजपुरका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा,...

बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ, होटलमा आउने पहिलो पाहुनालाई रु एकमा कोठा उपलब्ध

दमौली । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय...