वर्ग Tourism
सरकारले २९ जना सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गर्ने
काठमाडौं । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औं...
संसारकै उत्कृष्ट ५० औं क्लबमा एलओडीको निरन्तरता
काठमाडौँ । ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको छ । केही समय...
तनहुँको एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्ने सम्झौता
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन प्रयास थालिएको छ । वडाकै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन...
ताप्लेजुङ ‘पर्यटन महोत्सव’ जेठ ७ गतेसम्म, सञ्चालनका लागि करिब ८० लाख खर्च हुने अनुमान
ताप्लेजुङ । ताप्लेजुङमा पर्यटन प्रवर्द्धनका लागि आजदेखि ‘पर्यटन महोत्सव’ सुरु भएको छ । महोत्सव जेठ ७ गतेसम्म सञ्चालन हुने...
१० महिनामा १ लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा १ लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक...
हङकङमा अप्रिलमा ३.४ मिलियन पर्यटककाे आगमन
एजेन्सी । हङकङमा अप्रिलमा ३.४ मिलियन आगन्तुकको आगमन भएको छ । गत वर्षको तुलनामा २० प्रतिशतले बढेको हङकङ पर्यटन...
बाँकेका होमस्टेमा आन्तरिक पर्यटक बढ्दै, व्यवसायीहरुको आयआर्जनमा टेवा
बाँके । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती...
पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : पर्यटनमन्त्री तामाङ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका...
गोरखाको मनास्लु पदमार्गमा ‘मार्किङ पोल’ ढलेपछि पर्यटकलाई समस्या
गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल...
पर्यटन क्षेत्रमा देखिएका समस्याको समाधान गर्न मन्त्री तामाङ्लाई उद्योग वाणिज्य महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादूर...