वर्ग Stories
१ अर्बको बन्ने भयो ‘सेटलमेन्ट ग्यारेन्टी फन्ड’, लगानीकर्ताले टी+२ मै पैसा पाउने पक्का
काठमाडौं । सेयर लगानीकर्ताले सेयर बेचेको २ दिनभित्रै पैसा पाउने पक्का गर्न सेटलमेन्ट ग्यारेन्टी फन्डको आकार १ अर्बको बन्ने...
सोयाबिन तेलको आयात रोक्ने भारतको तयारी, पाम तेल झैं निर्यातको अवसान हुने पक्का !
काठमाडौं । खानेतेलको मूल्य इतिहासकै सबैभन्दा बढी पुग्दा भारतले नेपालबाट भटमासको तेल आयात रोक्न भएको छ । भारतको वनस्पती...
झन् महंगिने भयो इन्धन, तेल उत्पादक देशहरुले गरे यस्तो निर्णय
एजेन्सी । तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल...
कोरोनाले बैंकिङ गतिबिधि ‘ठप्प’ हुँदा निक्षेप घट्यो, कर्जा चाहीँ बढ्यो, कसरी ?
काठमाडौं । निषेधाज्ञाले बैंकिङ गतिविध ठप्प पारेको छ । सिमित शाखाबाट बैंकहरूले अत्यावश्यक सुविधामात्र दिने हुँदा बैंकहरूको निक्षेप घटेको...
महामारीमा व्यवसायीको समाजसेवाः देशैभर सक्रिय, कहाँ के गर्दैछन् ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ सहित यसको सिंगो सञ्जाल नै यतिखेर मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य...
यसरी लिनुस् बजेटले व्यवस्था गरेको करछुटको सुविधा
काठमाडौं । सरकारले बजेटमार्फत् गरेको करछुटको व्यवस्था कार्यान्वयनमा आएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमार्फत् गरेको छुटको व्यवस्था...
खानै नसकिने भयो तेल, नेपालमा खानेतेलको मूल्य अचाक्ली बढ्नुका ७ कारण
काठमाडौं । नेपाली बजारमा खानेतेलेको मूल्य अस्वभाविक रुपमा बढेको छ । विश्वबजारमै खानेतेल इतिहासकै महंगो बन्दा नेपाली बजारमा समेत...
राष्ट्रपतिको खोप कुटनीतिः ओलीको अक्षमता ढाकछोप कि सक्रियताको दाउ ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १२ गते चिनियाँ राष्ट्रपति सि जिनपिङसँग टेलिफोन सम्वाद गरिन् । सो सम्वादपछि चिनले...
संसदबाट पासै नभइ एमसीसीलाई फेरि ९ अर्ब बजेट
काठमाडौं । एमसीसी परियोजनासम्बन्धी सम्झौता पास गरेर कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषय ससदमा विचाराधीन रहेकै अवस्थामा सरकारले ९...
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण हुँदै !
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को संघीय बजेट प्रस्तुत गर्दैछन् । अध्यादेशबाट ल्याउन लागेको बजेट वक्तव्य...