वर्ग Stories
नीति तथा कार्यक्रमको समीक्षाः गुलिया नारा छाडेर धरातलीय यथार्थताको सम्बोधन
काठमाडौँ । गुलिया नारा नभएका र यथार्थतालाई सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रम व्यावहारिकरुपमा कार्यान्वयन हुनसक्ने कोणबाट विश्लेषण भइरहेको...
यस्तो छ राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । यस्तो छ भण्डारीले प्रस्तुत गरेको...
वर्षौदेखि एउटै कार्यक्रम, हुँदैनन् कार्यान्वयन
काठमाडौं। सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति र कार्यक्रममा विगत १० वर्षदेखि एउटै योजना राखिएका छन् । एउटै कार्यक्रम...
ट्रायलमा क्रान्ति : अब ड्राइभिङ लाइसेन्सको परिक्षा कुन दिन दिने भन्ने आफैँ छान्न पाइने
काठमाडौं । चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।...
चौधरी र ढकालप्रति गभर्नरको तीरः ‘ब्राउन इन्भेस्टमेन्ट’ ल्याउन दिन्नँ, नेपाली लगानीकर्ता विदेशीसँग डराएको टिप्पणी !
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभनर्र महाप्रसाद अधिकारीले लाभांशमात्र विदेश लैजाने हेतुले भित्रिएको विदेशी लगानी रोक्नैपर्ने बताएका छन् ।...
इन्धन बेच्ने काम निगमबाट खोसेर निजी क्षेत्रलाई दिने तयारी, ‘उपभोक्ता सोस्ने, व्यापारी पोस्ने’ योजनामा सरकार
काठमाडौं । सरकारले इन्धन बिक्रीमा नेपाल आयल निगमको एकाधिकार तोड्ने तयारी गरेको छ । भारतबाट प्रशोधित इन्धन ल्याएर बेच्दै...
‘अर्थतन्त्रलाई नपच्ने निर्णय’ भन्दै २ दिन बिदा फिर्ता लिन सर्वत्र दबाब, शुक्रबार समीक्षा वैठक (टिप्पणीहरू)
काठमाडौं । आज जेठको दोस्रो आइतबार । चैत–वैशाखका आइतबार झैं यो आइतबार बाटोमा सवारीसाधनको भिड देखिएन । सरकारी कामकारबाही...
नबिलले एनबी बैंक एक्वायर गर्ने पक्का, कम्तिमा ३ वर्ष इण्डष्ट्रिकै सर्वाधिक प्रतिफल ढुक्क
काठमाडौं । बहुप्रतिक्षित नबिल–एनबी एक्विजिसनको टुंगो लागेको छ । दुवै बैंकको विशेष साधारणसभाले पारित गरेसँगै नबिलले नेपाल बंगलादेश बैंकलाई...
निक्षेप नआउँदा बैंकहरूले कर्जा विस्तार गर्न सकेनन् : वृद्धिदरको लक्ष्य १९%, स्थिति १३% मात्र (तथ्यांक)
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुबाट निकै सुस्त दरमा कर्जा प्रवाह भएको तथ्य सार्वजनिक भएको छ...
सरकारी कम्पनीबाट खोसेर निजीलाई ३ अर्ब ५० करोडको व्यापार
काठमाडौं । सरकारले आफ्नै लगानीको सरकारी कम्पनीको व्यापार खोसेर निजी कम्पनीलाई दिने निर्णय गरेको छ । ४४.०३९०५१ प्रतिशत सरकारी...