वर्ग Stock Market
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्यो, ३० हजारले १० कित्ता पाउने
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको छ । कम्पनीको आईपीओमा आज अर्थात साउन २७ गतेदेखि ३१...
कृषि ऋणपत्र नेप्सेमा सुचीकृत, दोस्रो बजारमा किनबेच हुने
काठमाडौं । कृषि विकास बैंकको ६० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । १ हजार रुपैयाँ अंकित दरका...
‘पुँजीबजारमा वित्तीय संस्था बढी भए’, उत्पादनमुलक क्षेत्र बढाउने अर्थमन्त्रीको यस्तो योजना
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा वित्तीय संस्था बढी भएको बताएका छन् । प्रतिनिधि सभामा देशको वर्तमान आर्थिक अवस्थाको...
नेप्से हालसम्मकै उच्च ३१६१ अंकमा, कारोबार रकम १७ खर्ब बढी
काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड राखेको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ५१.८६...
समाचार प्रभाव : सामान्य सुध्रियो आरबीबी मर्चेन्ट बैंकिङ
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ...
मैलुङ खोलाको आईपीओ बाँडफाँड भयो, तपाँइलाई पर्यो त ?
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । अहिले बिहान ९ बजे बिक्री प्रबन्धक...
मैलुङ खोलाको आईपीओ बाँडफाँड आज, करिव २० लाख ५० हजारको हात खाली हुने
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको (आईपीओ) आज बाँडफाँड हुँदैछ । अहिले बिहान ९ बजे बिक्री प्रबन्धक सिद्धार्थ...
कोरोनाले चन्द्रागिरी हिल्सको घाटा १३८ प्रतिशतले वढ्यो
काठमाडौं । दोश्रो बजारमा बहुचर्चित रहेको चन्द्रागिरी हिल्स लिमिटेडको घाटा १३८.०८ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण केबल...
सानिमा लाइफको आईपीओमा २४ लाखको आवेदनः ९ मध्ये २ जनालाई १०–१० कित्ता
काठमाडौं । सानिमा लाइफको आईपीओ हरेक ९ जना आवेदकमध्ये २ जनाले १०–१० कित्ता पाउने भएका छन् । इन्स्यारेन्सको आईपीओमा...
नेप्सेमा झिनो सुधार
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक...