वर्ग Stock Market

आदर्श लघुवित्तको आईपीओ ६ हजार २ सय ६१ जनाले पाए, तपाईलाई पर्यो ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले आईपीओ बाँडफाँट गरेको हो...

सेयर कारोबारको एओएन हटाउने र योग्य ब्रोकरलाई शाखाको अनुमति दिने निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र पुँजी बजार संघर्ष समितिबीच दुई वटा सहमति भएको छ । लगानीकर्ता तिलक कोइरालाको...

नेप्से ९४.९२ अंकले बढ्दा २ दर्जन कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं । लामो समयदेखि घटिरहेको सेयर बजारमा आइतबार (आज) सुधार देखिएको छ । बजार विकास र सुधारकाा लागि नेपाल...

कोइरालाले अनसन तोडेको दिन नेप्से बढेर १८६२ अंकमा, कारोबार रकममा उत्साह

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । लामो समयदेखि निरन्तर घटिरहेको नेप्से...

मेरो हैन सबै लगानीकर्ताको जित हो, अब आन्दोलन गर्नु पर्दैनः तिलक कोइराला

काठमाडौं । १० दिन नेपाल धितोपत्र बोर्ड अगाडि अनसन बसेका लगानीकर्ता तिलक कोइरालाले अब पुँजीबजारको विषयलाई लिएर आन्दोलन गर्नु...

अन्ततः तिलक कोइरालाको अनसन तोडियो, १९ बुँदे माग पुरा गर्न उन्नाइसै बुँदे सहमति

काठमाडौं । १० दिनदेखि अनसन बसिरहेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । पुँजीबजार संघर्ष समितिका संयोजक समेत रहेका...

प्रिओपन सेसनः नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से ०.०९ अंकले बढेर १८४८.३७ अंकमा आएको छ । प्रिओपन सेसनमा १३ स्क्रिप्टका २ सय...

नेप्से परिसूचक ६ वर्ष अगाडिको शीर्ष बिन्दुभन्दा मुनि

काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसुचक घट्ने क्रमले तिरन्तरता पाएको छ । आज नेप्से घटेर २०७३ साउन १२ गतेको...

१ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्दै खप्तड लघुवित्त, मेगा क्यापिटल बन्यो सेयर रजिष्ट्रार

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई १  लाख ३२ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले...

१० ब्रोकरले उपत्यकाबहिर १६ शाखा खोल्दै, कुन कम्पनीले कहाँका लागि पाए अनुमति ? (सूची सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई उपत्यकाबाहिर थप शाखा खोल्न अनुमति दिने भएको छ । बोर्डले...