वर्ग Stock Market

आवेदन दिएको १५ दिनभित्रै ब्रोकरले शाखा खोल्न पाउने, एसएमइ प्लेटफर्मको ९५% काम सम्पन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) कम्पनीहरुले आवेदन दिएको १५ दिन भित्रै शाखा खोल्न पाउने...

‘काम गर्न डराउँदिन,बोर्डको इतिहासमै पहिलो पटक इन्साइडर खोजी गरी कारवाही गरे’–अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रकेश कुमार हमालले राम्रो काम गर्न आफु नडराउने बर्ताएका छन् । बोर्ड अध्यक्ष...

४.५७ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजार सामान्य अंकको सुधार देखिएको छ । आइतबार १.८९ अंक बढेर बन्द...

बोर्ड अध्यक्षको १० बुँदे स्पष्टीकरण, भन्छन्ः ‘नियोजित रुपमा चरीत्र हत्या गर्न खोजियो’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो विरुद्धमा नियोजित रुपमा केही व्यक्ति तथा समूह लागेको बताएका छन्...

सुपरमाई हाइड्रोपावरको ५ लाख कित्ता आईपीओ बिक्री खुल्ला

काठमाडौं । सुपरमाई हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आज (माघ २३ गते)देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले...

न्यादी हाइड्रोपावरले बोलायो चैत ६ गते साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले लाभांश बिनै चैत ६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ...

नेप्से झिनो अंकको सुधार, कारोबार रकम २ अर्ब

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (माघ २२ गते) आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ...

पुँजी बजार बिरोधी स्वार्थ समुह रमेश हमाल विरुद्ध खनियो, लगानीकर्ताले प्रतिरोध गरौंः रौनियार

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले पुँजी बजारको विकास बिरोधी स्वार्थ समुह धितोपत्र बोर्डका अध्यक्ष रमेश...

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्तको आईपीओ खुल्ला

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज (माघ २२ गतेदेखि) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री...

नयाँ स्टक एक्सचेञ्ज अनिवार्य भैसक्यो, नेप्सेको संरचनात्मक सुधार पनि आवश्यक छ

अर्थतन्त्रका क्षेत्र वा आयामहरू: अर्थतन्त्रलाई क्षेत्रगत रूपमा विभिन्न किसिमले व्याख्या र विश्लेषण गर्ने समेत गरिएको छ । वास्तावमा व्यावहारिक...