वर्ग Stock Market
स्टकको लाइसेन्स प्रक्रिया फेरी झमेलामा, पुरानो आवेदन टुंगो नलगाई सोही नाममा नयाँ दर्ता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अघि बढाएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरण फेरी झमेलामा फस्ने पक्का भएको छ ।...
दुई कमोडिटी एक्सचेञ्जका लागि चार कम्पनीको आवेदन
काठमाडौं । दुई वटा कमोडिटी एक्सचेञ्ज कम्पनीको लाइसेन्सका लागि चार वटा कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले...
एउटा स्टक एक्सचेञ्जका लागि तीन कम्पनी बीच प्रतिस्पर्धाः कस्ले मार्ला बाजी?
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गर्न निर्धारण गरेको समय सकिएको छ । निर्धारित...
नयाँ स्टक एक्सचेञ्जका लागि सुरेन्द्रराज वाग्लेको नेतृत्वमा तेस्राे कम्पनी अन्नपूर्ण एक्सचेञ्ज दर्ता
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि अन्नपूर्ण एक्सचेञ्जको नाम दर्ता भएको छ । सुरेन्द्रराज वाग्लेको नेतृत्वमा दर्ता भएको उक्त...
दोहोरो अंकले घटेको सेयर बजारमा दुई कम्पनीको सेयरमा पोजेटिभ सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार घटेको सेयर बजारमा दुई...
दीपक तिमल्सिनाको नेतृत्वमा नेशनल स्टक एक्सचेञ्ज दर्ता, एनआरएनहरुको मुख्य लगानी
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि नेशनल स्टक एक्सचेञ्जको नाम दर्ता भएको छ । दिपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको...
बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्दै मोदी ईनर्जी, कति कित्तासम्म आवेदन दिन पाउँने ?
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आईपीओ बैशाख १९ गतेदेखि निष्काशन तथा बिक्री खुुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना...
पुँजी बजारमा ‘भाइब्रेशन’ ल्याउँदै सरकार, १२ करोडको सिमा र १५० प्रतिशत जोखिम हटाउने तयारी
काठमाडौं । सरकारले पुँजी बजारमा ‘भाइब्रेशन’ ल्याउने तयारी गरेको छ । अर्थतन्त्रको बाह्य क्षेत्र सन्तोषजक अवस्थामा आईपुगेपछि आन्तरिक क्षेत्र...
आइतबार सेयर बजार खुल्ने, नयाँ स्टकका लागि आवेदन दिने अन्तिम दिन
काठमाडौं । बैशाख १० गते आइतबारका दिन पनि सेयर बजार खुल्ने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इल उल...
नयाँ स्टकमा ठूला घरानाबीच कुरा मिलेन्, छुट्टा छुट्टै भिड्दै, हिमालयनको आवेदन
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज स्थापनाका बिषयमा ठूला व्यवसायीक घरानाहरु बीच कुरा नमिलेको स्पष्ट भएको छ । यस अघि...