वर्ग Stock Market

झिनो अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ५४ करोड

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ०।२१ अंकले...

यी हुन् मंगलबार कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २.०६ अंकले...

मंगलबार पोखरा फाइनान्समा झुम्मीए लगानिकर्ता

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २.०६ अंकले...

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले...

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको केही कित्ता...

२५.०५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न डाक्यो सन नेपालले जेठ ९ गते साधारण सभा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा बोलाएको छ , कम्पनीको वैशाख १६ गते...

प्रभु महालक्ष्मी लाइफको १ लाख ९० हजार कित्ता सेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुह सनराईज होल्डीङ्ग प्रालिको...

सिटिजन लाइफको लाभांश रद्द

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले घोषण गरेको लाभांश रद्द गरेको छ । कम्पनीले सेयर प्रिमियमबाट हाल कायम चुक्ता पूँजी...

सोमबार पोखरा फाइनान्स र दोल्ती पावरको सेयरमा नकरात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिनसेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.६२ अंकले घटेर...

सोमबार सिटिजन लाइफसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अंकले घटेर १९५८.७५ को...