वर्ग Socio Politics
एकिकृत समाजवादी पार्टीको पदाधिकारीमा युवाहरुको उल्लेख्य सहभागीता
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले पदाधिकारीहरुको नाम टुंगो लगाएको छ । बिहिबार बसेको बैठकले उपाध्यक्ष, महासचिव,...
नेकपा एसले पदाधिकारीको टुंगो लगायो, भुषाल महासचिव, झाँक्रीसहित ४ जना सचिव
काठमाडौं । बेदुराम भुसाल नेकपा (एकीकृत समाजवादी) को महसचिव बन्दा तथा रामकुमारी झाँक्री सचिव बनेकी छिन् । नेकपा एसले...
प्रचार छुटको तर खाद्यकाे गोदाममा चामल छैन
जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो चामलमा रु पाँच छुट दिने निर्णय गरे पनि चामलको अभाव...
एमसिसी, बिआरआई कुनैपनि पास हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का
काठमाडाैं ।नव नियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध...
कर्णालीका मन्त्रीको सम्पत्ति : मुख्यमन्त्रीको पाँच हजार कुखुरा, अर्थमन्त्री दाइजोले धनी
सुर्खेत । कर्णाली प्रदेश सरकारमा आठ मन्त्रीमध्ये केहीले मात्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति...
युवराज खतिवडालगायत ओली सरकारले पठाएका राजदुत फिर्ता
काठमाडौं । सरकारले सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । निवर्तमान केपी ओली सरकारले गरेका सबै राजदुत नियुक्ति...
यी हुन् वर्षमा ७२ हजार रूपैयाँको फोन गर्ने उपमेयर ! लिइन् कुल ५ लाख ४७ हजार रूपैयाँ भत्ता
जीवन कैला, बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाका जनप्रतिनिधिले आर्थिक वर्ष ०७६/७७ मा एक करोड रुपैयाँभन्दा बढी रकम सुबिधा बपत...
माधव नेपालसहित १४ सांसदबारे ओलीले मागेको अन्तरिम आदेश सर्वाेच्चले दिएन
काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वाेच्च...
माधव नेपालदेखि विमला वलीसम्म पदमुक्त गराउन सर्वोच्चमा एमालेको दुई तर्क, कस्तो आउला फैसला ?
काठमाडौं । माधव नेपालसहित १४ सांसद र लुम्बिनीका दुई प्रदेश सांसदविरुद्ध एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा आज...
आर्थिक संकटमा क्रिकेट रंगशाला, क-कसले दिएनन् कबोल गरेको रकम ?
चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ । कोरोना महामारीका कारण जनस्तरबाट पर्याप्त...