वर्ग Socio Politics
वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक
पर्सा । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ...
नागरिकता विधेयक असारभित्रै पारित हुन्छ– लोसपा नेता भण्डारी
काठमाडौं । लोेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले विगतदेखि अल्झँदै आएको नागरिकता विधेयक असार महिनाभित्रै पारित...
विराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रस्तुत
मोरङ । विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ ।...
धरान उपमहानगरपालिकाको बजेट एक अर्बभन्दा बढी
धरान । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार...
धनगढी नगरसभाको बैठकः आगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोड रुपैयाँ बजेट
धनगढी । धनगढी उपमहानगरपालिकाको नगरसभाको अधिवेशनमा आर्थिक वर्ष २०७९/८० का लागि कूल १ अर्ब ८३ करोड ८९ लाख २४...
आम निर्वाचन कात्तिक ३० गते
काठमाडौं । सरकारले कात्तिक ३० गते आम निर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले कात्तिक ३० गते संघ...
राजीनामा दिन तयार छुः मन्त्री आले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफु मन्त्री पदबाट राजीनामा गर्न तयार रहेको बताएका छन् ।...
तेश्रो पटक प्रधानमन्त्री बन्ने चाहना छः प्रचण्ड
काठमाडौं । नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । नेपाल पर्वतारोहण संघका...
थाहा नगरपालिकामा पहिलो पटक नमूना युवा नगरसभाको प्रशिक्षण सम्पन्न
काठमाडौं । थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहा नगरपालिकामा पहिलो पटक आयोजना भएको नमूना...
सेयर बजारका गुनासा बोकेर गभर्नर भेट्न पुगे गगन थापा, केके कुरा भयो ?
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गररेका छन् ।...