वर्ग Socio Politics
देखासिकीले सचेत बन्दै उपभोक्ता, खाद्यान्नको उत्पादन र म्याद समाप्त मिति हेरेर मात्र सामान खरिद गर्ने
तनहुँ । केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन...
बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी पूर्वीनाकाबाट भारतीय गाडीलाई सुविधा पास
झापा । मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत...
चाडपर्व लक्षित बजार अनुगमन, म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
दमौली । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता...
नारायणगढ मुग्लिन सडकः चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
भरतपुर । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि...
आचारसंहिता इमान्दारीपूर्वक पालना गर्नरगराउन प्रतिबद्ध छौँः सरकार र दल
काठमाडौं । नेपाल सरकार र राजनीतिक दलबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा...
सबै मन्त्रीहरुलाई चार्डपर्वमा बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रमको १२ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य...
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा कुनै पनि कम्पनीले दिएनन् चासो
काठमाडौं । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान...
चोयाका पोशाक प्रदर्शन गरी जीविकोपार्जन गर्दै भरीबहादुर
गलेश्वर । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ । तर...
‘पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार बनाउनुपर्छ’
काठमाडौं । समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको आज भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा...
अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त शहर बनेको छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो...