वर्ग Socio Politics
युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे, कन्भिन्स गरौं: नेता रिजाल
काठमाडौं । नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको...
‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समयमा समाधान हुन सकेनन्’
काठमाडौं । संघ र प्रदेश सरकारबीच वनसँग सम्बन्धी कार्यालयहरुको सम्पर्क टुट्दा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्रका समस्या समाधानमा असहजता...
परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा
काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण भएका एवं मर्मत भएका सडकहरूको गुणस्तर परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा पठाउने गरेको...
सुन्दा नमिठो लाग्छ तर विश्वमा डेमोक्रेसीको क्षयिकरण भइरहेको छ : यादव
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा...
त्रिभूवन विमानस्थलको सुधारको कार्ययोजना १५ दिनभित्र पेश गर्न मन्त्री पाण्डेको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेस...
आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता
काठमाडौं । गृहमन्त्री रमेश लेखकले एक वर्षभित्र सरकारले आत्महत्याका घटनालाई न्युनिकरण गर्ने बताएका छन् । सोमबार सिंहदरबारमा गृह मन्त्रालय...
आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छ : सिटौला
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाली...
राजनीतिमा सेवाको भाव बढी महत्त्व हुनुपर्छ : विकासमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका छन् । सोमबार...
राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति...
‘परिषद्को हैसियतमा बारसँग मेरो कुनै विमति छैन’ प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएशनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पारेका छन् । आइतबार बार...