वर्ग Socio Politics

बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै

बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो...

आगलागीमा परी आमा–छोरा गुमाएका परिवारलाई सभापति खतिवडाद्वारा आर्थिक सहयोग

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आगलागीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।...

पहिचान फेरियाे धरान फुस्रेबजारको

धरान । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । वि.सं २०३४...

वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, आज ५०औं स्थानमा

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औं स्थानमा सूचीकृत भएको छ । यही वैशाख २०...

ओलीको निरन्तर ‘पेलान’पछि भत्किँदै सत्ता गठबन्धन, काँग्रेस इन–एमाले आउटको तयारी

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा समाजवादी लगायतको वर्तमान सत्ता गठबन्धन भत्किने भएको छ ।...

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

चितवन । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल...

मातृभूमि विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा...

केपी ओलीलाई प्रचण्ड सरकारले कारवाही गर्नुपर्छः बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष तथा तत्कालिन प्रधनमन्त्री केपी ओलीलाई प्रचण्ड सरकारले कारवाही गर्नुपर्ने माग...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त १ अर्ब बढी अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब १ अर्ब २० करोड)...

जेठ १ गतेसम्म प्रतिनिधिसभा स्थगित, काँग्रेसले छाडेन संसदीय समितिको अडान

काठमाडौं।  प्रतिनिधिसभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।  बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध...