वर्ग Socio Politics

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आज...

नेपालमा व्यवसाय गर्न चिनियाँ लगानीकर्तालाई उद्योगमन्त्री भण्डारीको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चिनियाँँ लगानीकर्तालाई नेपालमा उद्योग तथा व्यवसाय खोल्न आग्रह गरेका छन् ।...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए विश्वासको मत

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन् । आज बसेको प्रदेशसभा...

जलवायु परिवर्तनको असर भोगिरहेको नेपालले निशर्त क्षतिपूर्ति पाउनुपर्छ : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सोबिता गौतमले संयुक्त राष्ट्रसङ्घीय फोरममा जलवायु परिवर्तनबाट नेपालमा परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे...

दलहरूबीच सहमति भए सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भए सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका...

कालीगण्डकी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिँदै

पर्वत । दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिने भएको छ ।...

सङ्घीयताको औचित्य स्थापित हुन स्थानीय तहले नागरिकमैत्री काम गर्नुपर्छ : प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताएका छन् ।...

सदनमा कुरा त राख्छु, संबोधन हुँदैनः सांसद् सिंह

काठमाडौं । राजनीतिमा होमिन आमरुपमा महिलाका लागि त्यति सहज छैन । पछिल्लो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले भने राजनीतिमा महिला समावेशीतालाई...

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव...

सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच वार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । आज बिहान सभामुख...