वर्ग Socio Politics
संसदिय समितमा जुट्यो सहमति, रविको सट्टा ‘गोरखा मिडीया प्राली’को नाम राखियो
काठमाडौं । नेपाली काँग्रेसले माग गरेको संसदिय छानविन समितिको माग पुरा भएको छ । मंगलबार बसेको कार्यदल बैठकले कार्यक्षेत्र...
ठूलो बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्नुपर्छ : उपाध्यक्ष शाक्य
काठमाडौं । मुलुकमा गणतान्त्रिक व्यवस्था लागू भएको १७ वर्ष भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले...
पहिरो खसेपछि बस्ती तितर बितर
बागलुङ । केही वर्षअघि जैमिनी नगरपालिकाको वडार गाउँ भरिभराउ थियो । कृषि कर्मबाट गुजारा चलाउनेहरू खुशी देखिन्थे । वडार...
जनकपुरधाममा करिब २३ लाख बराबरको काजु जफत
जनकपुरधाम । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी धनुषाले २३ लाख मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिएर भन्सार कार्यालय...
उपप्रमुख बुढाथोकीको तलब भत्ता विद्यार्थीको पोशाक र खानामा खर्च गर्ने
भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाएको तलब भत्ता सामुदायिक विद्यालयमा खर्च गर्ने भएको छ । बुढाथोकीले...
पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
नवलपरासी । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । विस्तारको...
३ वर्षे मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित
काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको...
मुलुकको अर्थतन्त्रलाई सबल बनाई जनताको जीवनस्तरमा सुधार ल्याउने प्रयास जारी : प्रधानमन्त्री (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई आर्थिक(सामाजिक रूपमा सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने...
१९ खर्बमाथीको बजेट पेश हुदैं, इभीमा कर बढ्दा व्यापारीलाई मात्रै लाभ
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदको दुबै सदनमा आर्थिक वर्ष २०८१/०८२ को आय व्यायको अनुमान पेश गर्दैछन् ।...
यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका
सिन्धुपाल्चोक । नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुनसान भएको छ । नाकामा केही सुरक्षाकर्मी मात्रै...