वर्ग Socio Politics

टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो : चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने...

गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत : सचिव भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताएका...

आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

बागमती । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ...

सामाजिक योगदानको कदर गर्दै व्यवसायी सापकोटालाई साउथ एसिया टाइमद्वारा सम्मान

काठमाडौं । बेलायत लेस्टरका एक नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् । लण्डनबाट सञ्चालित अनलाइन मिडिया साउथ...

सङ्घीय निजामती सेवा विधेयक पारित गर्न अब ढिलाइ नहोस् : ट्रेड युनियन

काठमाडौं । ट्रेड युनियनले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकलाई निष्कर्षमा पुर्‍याउन अब ढिलाइ गर्न नहुने सुझाव दिइएको छ ।...

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध...

ताप्लेजुङमा पालिकालाई विश्वमा चिनाउन ‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा’ अभियान

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई विश्वमा चिनाउन ‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा’ अभियान सञ्चालन गरिने भएको छ । गाउँपालिकाले गत साता...

मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले कृषिप्रधान मुलुकले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने र यसकार्यमा राज्यले विशेष ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्...

गण्डकी प्रदेशको यातायात कार्यालयमा अनलाइन सेवा विस्तार

म्याग्दी । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी दर्ता र नामसारीसम्बन्धी अनलाईन सेवा विस्तार गरेको...

आर्थिक अस्थिरता विशाल र जटिल चुनौती बन्दै गएको छ : उपराष्ट्रपति यादव

ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् ।...