वर्ग तस्बिर
हाते पङ्खा बनाउँदै
सुनसरी । इनरुवा–२ का महम्मद इस्ताक खान गर्मीमा उपयोग हुने हाते पङ्खा (बेना) बनाउँदै । शारीरिक रुपमा अपाङ्गता उनले...
तप्राङ गाउँ
कास्की । मादी गाउँपालिका–६ स्थित तप्राङ गाउँ । तप्राङ हुँदै पर्यटकीय क्षेत्र सिक्लेस पुग्न सकिन्छ ।
मुस्ताङको छुसाङ गाउँ
मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङ गाउँको स्याउ बगैँचाको हरियारी र पृष्ठभूमिको सुक्खा कलात्मक पहाड । छुसाङदेखि मुस्ताङको...
च्याङ्ग्राको पाठापाठी चराउँदै
मुस्ताङ । लोमान्थाङ गाउँपालिकाको नेचुङमा च्याङग्राको पाठापाठी चराउँदै स्थानीय कृषक । उपल्लो मुस्ताङका बासिन्दाले च्याङ्ग्रापालनलाई आम्दानीको स्रोत बनाएका छन्...
खरबुजा खेती
सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कोशी नदी किनारमा किसानले गरेको खरबुजा खेती ।
त्रिपुरासुन्दरी मन्दिर
डोल्पा । जिल्लाको त्रिपूरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटस्थित धार्मिक तथा ऐतिहासिक महत्वको बाला त्रिपुरासुन्दरी भगवती मन्दिर ।
सूर्योदयको अवलोकन गर्दै पर्यटक
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा...
गुराँसको जङ्गलमा रमाउँदै पर्यटक
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक । ढकमक्क लालीगुुराँस फुलेर रङ्गिएको घोडेपानीमा पर्यटकको चहलपहल बढेको...
यसरी छिचोलियो २२ अर्बको सुरुङ अब थानकोटको जाममा बस्नु नपर्ने (फोटोफिचर)
काठमाडौं । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभा (फोटो फिचर)
काठमाडौं । उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभा चैत २८ गत (आज) सोल्टी होटल ताहचालमा सुरु भएको छ...