वर्ग तस्बिर
लोमान्थाङको बस्ती
मुस्ताङ । उपल्लाे मुस्ताङको लोमान्थाङ गाउँ । ऐतिहासिक महत्वको लोमान्थाङ पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त छ ।
ग्याँसको चटाराे
तनहुँ । व्यासनगरपालिका–३ स्थित एक पसलमा खाना पकाउने एलपी ग्याँस लिन लामवद्ध सर्वसाधारणहरु
व्यावसायिक मौरीपालन
दाङ । शान्तिनगर गाउँपालिका– २ स्थित महेश थारुले गरेको व्यावसायिक मौरीपालन ।
उपकरण जडान
रसुवा । उत्तरी रसुवामा निर्माणाधिन १११ मेगा वाट क्षमताको रसुवागढी जल विद्युत् आयोजनाको विद्युत् गृहमा उपकरण जडान कार्य तीव्रगतिमा अगाडि...
चित्रा बुन्दै
ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङ नजिकै रहेको गुम्बाडाँडामा प्रयाङ प्रजातीको निकालोबाट चित्रा बुन्दै एक पुरुष । चित्रा गाईभैँसी तथा...
नेपाली हाते कागज बनाउँदै महिला
फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ बतासे डाँडामा लोक्ताबाट बनाएको नेपाली हाते कागज बनाउँदै महिला । नेपाली कागज स्वादेश...
मनै लोभ्याउने गडविजुला ताल
कृष्णपुर नगरपालिका–२ मा रहेको गडविजुला ताल । तालमा मानव अतिक्रमण बढेपछि तालको क्षेत्र खुम्चिदै जान थालेको छ । राजेन्द्रप्रसाद...
उखुको जुस बिक्री गर्दै
कपिलवस्तु । शिवराज नगरपालिका–३, जवईखोलास्थित देउरालीमा उखुको जुस बिक्री गर्दै रामकृष्ण टेवट । टेवटले गर्मीयाममा उखुको जुस बिक्री गरेर...
चैते धान
नुवाकोट । बेलकोटगढी नगरपालिका–१२ मदानपुरमा किसानले खेतमा लगाएको चैते धान । सिँचाई कुलोको सहजता भएसगैँ यहाँका किसानले वर्षमा दुई...
पाथीभरामा ढकमक्क लालिगुँरास, दर्शनार्थीलाई स्वागत गर्न तम्तयार छ राष्ट्रिय फूल
ताप्लेजुङ । फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा...