वर्ग व्यक्तिका कुरा
अर्थतन्त्र संकटमा गयो भन्नु अफबाह हो, बैंकले सुविधा पाउने आशामा ‘कर्जा छैन’ भन्दै हल्ला गरे
पछिल्ला केही महिना यता सरकारका सबै निकाय, अर्थ मन्त्रालय, राष्ट्र बैंक, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु देशको अर्थतन्त्र...
सञ्चालक डलरमा कमिसन माग्छन्, गभर्नर केही टेर्दैनन्, यस्तो पाराले हुन्छ ?- अर्थमन्त्री
नेपाल राष्ट्र बैंकले गरेको नीति निर्देशन बारे गुनासो गर्दै सरोकारवाला पक्षहरुले मलाई निरन्तर फोन गरिरहेका हुन्छन् । अर्थतन्त्रमा ठुलो...
जीवन बीमाको विकासमा सरोकारवाला पक्षहरुको भुमिका : कसले के गर्ने ?
जीवन बीमा मानिसको जीवनसँग सम्बन्धित आर्थिक जोखिमको हस्तान्तरण गर्ने अत्याधुनिक उपकरण हो । मानिसको भौतिक शरिर तलमाथि परेमा त्यसलाई...
‘अहिलेको खर्चमा कर्जाको ब्याजदर २०% पुग्छ, लघुवित्त कोषमार्फत् स्रोत प्राप्त भए ७% मा झर्छ,’
अर्थमन्त्री जनार्दन शर्माले लघुवित्तहरुको उच्च ब्याजदर नियन्त्रणका लागि लघुवित्त कोष बनाउने योजना अघि सार्नु भएको छ । यसरी लघुवित्त...
‘अर्थतन्त्रका सुचकांकहरु सबै तिरबाट बिग्रेका छन्, समाधानका लागि होस्टेमा हैसे गर्नु पर्छ’ (विचार)
यो आर्थिक वर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन । कोभिड को त्रासले जति बिगार्छ सोचेका थियौ, त्यति बिगारेको थिएन तर...
‘कर्जा नीतिमा राष्ट्र बैंक ठिक बाटोमा छ, बैंक र ग्राहक संयमित भए उदेश्य अनुरुप काम हुन्छ’ (विचार)
नेपालका बैंक तथा वित्तीय संस्थाबाट सहजै कर्जा लिन समस्या भएका गुनासो धेरै आउँछन् । आम सर्वसाधारणमा राष्ट्र बैंकले लागू...
‘टप टेन’ बैंकमा पछाडीका १० बैंकलाई मर्ज गराउन राष्ट्र बैंकले डण्डा चलाउनु पर्छ (विचार)
बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक हो । वित्तीय क्षेत्रको सुधारका लागि राष्ट्र बैंकले जस्तो सुकै...
अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सम्पति स्वःघोषणा नगरि हुन्न (विचार)
अहिले कोरोनाका कारण हाम्रो अर्थतन्त्र ‘लिक’मा छैन् । हाम्रो मात्रै नभएर संसारका कुनै पनि मुलुकको अर्थतन्त्र यतिबेला लिकमा छैन...
‘राष्ट्र बैंकले घटाएको सेयर बजारलाई बोर्ड र नेप्सेको नयाँ नेतृत्वले बढाउन लबिङ गर्नुपर्छ’ (विचार)
नेपालमा बढिरहेको बजारलाई नियामकहरुले नै जबरजस्ती घटाइरहेका छन् । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सूची सार्वजनिक गरी बजार...
‘नयाँ ढंगले नसोचे ६ महिनापछि अर्थतन्त्रमा भयावह अवस्था आउँछ’ (विचार)
यतिबेला मुलुकको अर्थतन्त्रका बारेमा विविधि कोणबाट छलफल भैरहेका छन् । हामीले अर्थतन्त्र बुझ्नको लागि ३ वटा तथ्यांक महत्वपूर्ण छ...