वर्ग Other Main

एमसीसी मुलुकलाई जरुरी छ, छलफल गरेर पास गर्छाैः मन्त्री कार्की

मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी एक विकास परियोजना भएकाले मुलुकलाई जरुरी रहेको बताएका छन्...

अमेरिकी ट्वीन टावरमा ओसामा विन लादेनले आक्रमण गरेका होइनन्ः तालिबान

अफगानिस्तान । तालिबान समूहले अल कायदा प्रमुख ओसामा बिन लादेनको सेप्टेम्बर ११, २००१ मा भएका आतङ्कवादी हमलामा संलग्न भएको...

इतिहासकै पहिलो ब्राह्मण सेनापति बने प्रभुराम शर्मा

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम सेनापतिको जिम्मेवारीमा...

शसस्त्र प्रहरीमा जवानदेखि इन्स्पेक्टरमा एक हजार ९५ जनालाई जागिर खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बलमा एक हजार ९५ जनाका लागि जागिर खुलेको छ । शसस्त्रले प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा...

तालिबानले अफिमबाट कति र कसरी कमाउँछन् ?

एजेन्सी । तालिबानको दाबी छ कि उसले अफगानिस्तानमा आफ्नो पछिल्लो शासन अवधिमा अफिमको खेती पूर्ण रुपमा बन्देज लगाएको थियो...

भीम आचार्यलाई मुख्यमन्त्री उपहार, विश्वासको मत नपाउने पक्का

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईले पदबाट राजीनामा...

बैंक खुल्न थालेपछि अफगानिस्तानमा पैसा निकाल्नेको भीड

एजेन्सी । अफगानिस्तानमा बैंकहरु खुल्न थालेका छन् । एक साताभन्दा लामो समय बन्द रहेका बैंकहरु खुल्न थालेसँगै बैंकमा पैसा...

काठमाडौंमा भोलीदेखि तीन दिन भेरोसेल खोप लगाइने

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही भदौ ११ देखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको...

माधव नेपालको पार्टी तत्कालै सरकारमा जाने, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नव गठित नेकपा(एकिकृत समाजवादी) पार्टी तत्कालै सरकारमा जाने भएको छ । बुधबार दल...

माधव नेपालको एकिकृत समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचत आयोगले बुधबार नै...