वर्ग Other Main
नेपालबाहेक यी देशमा पनि मनाइन्छ दसैं
एजेन्सी । हिन्दुहरूको महान पर्व दशै नेपालमा मात्र नभएर अन्य केही देशमा पनि मनाइन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले...
पहिलो दसैँ : शक्तिपीठ दर्शन गर्ने, जेठो दाजुबाट टीका लगाउने र शुभेच्छुकलाई जमरा लगाइदिने
दसैँ पनि ड्युटी नै हो । सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो । अष्टमीमा साधारण पूजाहरु हुन्छ । नवमीमा...
नोबेल पाउने महिलाको संख्या नगण्य, अहिलेसम्म ५९ महिला पुरस्कृत, यो वर्ष पनि १ जनामात्र
ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म जम्मा ५९ जना महिला यो पुरस्कारबाट सम्मानित भएका छन्...
दसैँमा वृद्ध बुबाआमालाई ‘मिस’ गर्दै नागरिकको सुरक्षामा खटिनेछु
हामीलाई दसैंमा विदा हुँदैन । सम्पूर्ण जनशक्ति जनताको जिउधनको सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा खटिरहेको छ । दसैंतिहार विशेष...
‘१ दिनमा १ सय ग्रामभन्दा बढी मासु खानै हुँदैन’
काठमाडौं । नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो...
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा, रचियो ईतिहास
काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल इतिहासमै पहिलोपल्ट फाइनल पुगेको...
सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्यो टीका र जमरा
पोखरा । नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत...
म्यारिज खेल्नै आउँदैन ? ‘म्यारिज नियमावली, २०७२’ पढौं, अनि खेलौं !
काठमाडौं । चाडपर्वको अवसरमा नेपालमा तास खेल्ने चलन पुरानो हो । कलब्रेक, म्यारिज, फलास, किट्टी, जुटपति, दहलमारा,धुम्मल आदि खेलिने...
पहिलोपटक साफ फाइनल पुग्ने दाउमा नेपाल, कम्तिमा १ अंकका लागि बंगलादेशसँग भिड्दै
काठमाडौं । पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।...
कालापानी, लिपुलेक र लिम्पियाधुरावासी बोक्छन् भारतीय नागरिकता, कति छन् जनसंख्या ?
दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने...