वर्ग Other Main
बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा, स्थानीय अन्धकारमा बस्न बाध्य
ढोरपाटन । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका...
मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी
काठमाडौं । मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल...
पूर्वाधार विकासका योजना कार्यान्वयन,आवको अन्तिम महीनामा मात्रै बजेट खर्च गर्ने परिपाटी बन्द
राँझा । नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च...
प्रधानमन्त्री दाहालले गरे एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली...
वीरगञ्जको किसानलाई धान बिक्री गर्न सास्ती, बाटोमा प्रहरीले जाँच गर्ने बहानामा दुःख दिने
वीरगञ्ज । ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन्...
मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल,यसै साताभित्रै व्यावसायिक उत्पादन सुरु गरिने
पर्वत । पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले...
सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध : पर्यावरणका लागि खतरा
लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका...
आगामी जेठदेखि थप ४५२.६ मेगावाट बराबरको दुई आयोजनाको बिजुली भारत निर्यात हुने
काठमाडौं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब...
काठमाडौँ–केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौंमा
काठमाडौं । काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन...
पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा, दर्ता नभएका मोबाइल बन्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ...