वर्ग Other Main

ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

ओखलढुङ्गा । अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक...

भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्न उच्च अदालतको आदेश, कानुनलाई नमान्ने बालेन्द्र शाहको टिप्पणी

काठमाडौं । उच्च अदालतले पाटन काठमाडौं महानगरपालिकाको भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी...

प्राधिकरणले गर्‍यो दुई पाइलटलाई निलम्बन

काठमाडाैं। नेपाल एयरलाइन्सका दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ। जापानको नारिता उडानका क्रममा उडान सुरक्षा नियम...

बिजुलीको आन्तरिक खपतका लागि कार्ययोजना तयार भएको छः ऊर्जामन्त्री बस्नेत

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाम्रो आवश्यकता र स्रोतको बीचमा ठूलो खाडल रहेको बताएका छन् ।...

सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेट

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार...

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको...

भैरहवा भन्सार कार्यालयले भन्सार महसुल कडाइ गरेपछि प्रज्ञापनपत्र भर्ने बढे

बेलहिया । भैरहवा भन्सार कार्यालयले गत जेठ १६ गतेदेखि सय रूपैयाँभन्दा बढी मूल्यको समान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने...

राजस्वपाको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्योः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् ।...

किसान पलायन भए, ‘ब्रोइलर’ कुखुराको मासु देशभर अभाव

भरतपुर। नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुने क्रम बढेसँगै देशभर मासुको...

बर्खायाममा सडक हेरचाह गर्न  पालिकाद्वारा हेरालु  परिचालन

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले बर्खायामका समयमा पालिकाभित्रका मुख्यमुख्य ग्रामीण सडक सुचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन...