वर्ग Other Main

प्रोभिजन र खराब कर्जालाई छुट्याएर हेर्न आवश्यक छ: पूर्व बैंकर भट्टराई

काठमाडौं । पूर्व बैंकर अनलराज भट्टराईले बैंकहरुमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानको लागि प्रोभिजन र खराब कर्जा छुट्याएर...

स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदन, कार्यान्वयनमा साथ दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् ।...

हुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते

हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने...

राहदानी, सवारी लाइसेन्स सेवालाई प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसनले काम गर्दैछ : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी लाइसेन्स, वैदेशिक रोजगार अनुमति पत्रको सहज वितरणका लागि ई–गभर्नेन्स कमिसन...

एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट एक सय ९५ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु हो : गृहमन्त्री लेखक

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेकाे बताएका छन् । नेपाल...

निर्माण उद्योगको समस्याबारे कांग्रेस सभापति देउवालाई ब्रिफिङ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्माण उद्योगका समसामयीक समस्याहरू...

मजस्ता मन्त्री भएकाका छोराछोरीकाे आरक्षण कोटा बन्द गर्नुपर्छ : पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैं प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरु...

काभ्रेपलाञ्चोकमा जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा जग्गा अभावका कारण शीतभण्डार निर्माण कार्य अघि बढ्न सकेको छैन । तीन सय मेट्रिक टन...

जनतालाई सुशासन, रोजगारी र उत्पादन बढाउन अहिलेको सरकारले सकेन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका हुन् । शुक्रबार...