वर्ग Other Main

मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ: अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा...

राष्ट्रिय एकता हाम्रो मूलमन्त्र हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको...

डा.ओम फाउन्डेसनद्वारा सिमान्तकृत समुदायका परिवारलाई ब्लाङ्केट वितरण

काठमाडौं । डा ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा विपन्न तथा सिमान्तकृत समुदायका तीन सय ५० घरपरिवारलाई कम्बल (ब्लाङ्केट)...

‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका...

‘पुष्पा २’ को प्रिमियमबाट गर्यो प्रहरीले अल्लु अर्जुनलाई प्रकाउ

काठमाडौं । पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई प्रहरीले प्रकाउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादको सन्ध्य थिएटरमा...

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधान स्थलको रूपमा स्थापित गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने...

उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन सुरु

काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन सुरु भएको छ । बिहीबार...

जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा)  नेपालका तीन वटा नगरसमिति पुनर्गठन गरिएका छन् । ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका...

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेकाे छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन्...

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका...