वर्ग Other Main

सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सकारात्मक वातावरण बनाऔँः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने...

भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि सडकमा पार्किङ

भरतपुर । यहाँस्थिति सरकारी भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि पार्किङ अभाव भएको छ । अस्पतालको जग्गामा पार्किङ साँघुरो भएपछि...

एमालेलाई माओवादीको प्रश्नः सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहरिएको विषयको अनुसन्धानमा सहयोग...

शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने

गण्डकी । आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका...

१६ वर्ष बितिसक्दा पनि बेनी–जोमसोम सडक सधैं सास्ती

गलेश्वर । ‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैं सास्ती हुने गरेको छ...

अबिरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न

काठममाडौं । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका...

प्रधानमन्त्री दाहालसँग युरोपेली संघका राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली संघका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेकी छिन्। प्रधानमन्त्री...

क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरी चालु गराउन मन्त्री ज्वालाको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको...

काठमाडौंमा भारी वर्षाः नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका...

आज छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल

मलेखु । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन...