वर्ग Other Main
मन्त्रिपरिषद्ले गर्यो ७१५ अस्थायी अधिकृत स्तरका दरबन्दी स्वीकृत
काठमाडौं । सरकारले राजपत्राङ्कित अधिकृतस्तरका ७ सय १५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आज बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का...
नारायणगढ–बुटबल सडकः पश्चिम खण्डको म्याद एक वर्ष थप
नवलपुर । सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती...
पूर्वाधारका विज्ञसँग मन्त्री ज्वालाले थाले ‘लाइफ टाइम’ सडक योजना बनाउन छलफल
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज बुधबार भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल सुरू गरेका...
उत्तरवाहिनीमा १०८ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमा बन्ने
गल्याङ । यहाँस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय ८ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने...
कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा नै थन्कियो
दमाैली । कोटा निर्धारण हुन नसक्दा तनहुँ, लमजुङ र गोरखाका किसानले समयमा रासायनिक मल पाउन सकेका छैनन् । गोदाममा...
पृथ्वीराजमार्गको कन्टारमा सडक भासियो, राजमार्ग अवरुद्ध
दमाैली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो...
एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, शुक्रबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको...
बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध, भारत र तेस्रो मुलुकबाट आएका ५६ पर्यटक अलपत्र
गलेश्वर । गत शनिबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा...
अझै केही दिन वर्षा हुने
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ...
आजदेखि ४ दिनका लागि विद्यालय बन्द
राँझा । बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर,...