वर्ग Other Main

ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु, १७०० किलोमिटर पूरा गर्न १२० दिन लाग्ने

ताप्लेजुङ । बृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ। ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग...

महानगरपालिका प्रमुख शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्।...

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै, लागत ५ अर्ब

कास्की । माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन...

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास...

सुन प्रकरणको अनुसन्धान नरोकिने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको...

कैदी मृत्यु प्रकरणः आजदेखि थुनछेक बहस सुरु

किमाथाङ्का । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ...

जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएः डा राणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै...

ब्रेक सुमा लुकाएर थप ३०२ किलो सुन तस्करीः सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक सुमार्फत थप ३०२ किलो सुन तस्करी गरेको जनाएको...

गण्डकी प्रदेशमा यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

म्याग्दी । गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी...

तनहुँमा ७३२ जनामा डेंगु सङ्क्रमण

दमौली । तनहुँमा सात सय ३२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात...